दफा १८
लिक्विडेटरको नियुक्ति
कुनै बीमक दफा १३ बमोजिम दर्ता खारेजीको कारणले विघटन भएमा नेपाल सरकारले लिक्विडेटरको नियुक्ति गर्न सक्नेछ । त्यसरी नियुक्त भएको लिक्विडेटरको  काम, कत्र्तव्य र अधिकार कम्पनी ऐन, २०६३ अन्तर्गतको सरकारी लिक्विडेटर सरह हुनेछ ।